हार्दिक श्रद्धाञ्जली !!


यस बिजौरी साना किसान कृषि सहकारी सस्था लि .को सन्चालक समितीकि अध्यक्ष चित्रा धिताल, शेयर सदस्यहरु शान्ता पाण्डेय, बिष्णु आचार्यका ससुरा तथा एन्जेलिना न्यौपानेका हजुरबुवा टिकाराम न्यौपानेको मिति २०७८ असोज १६ गते बेलुकी ५ बजे निधन भएको खबरले यस सस्थाअत्यन्तै दुखित छ। यस दुखको घडीमा मृतआत्माको शिवसायुज्य प्राप्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोक सन्तप्त परिवार प्रती गहिरो समबेदना प्रकट गर्दछ ।
बिजौरी साना किसान कृषि सहकारी सस्था लि परिवार
बिजौरी दाङ

Comments

Popular posts from this blog

साधारण सभा सम्पन्न

Role of SFACL Systematic Approach and Farmers Participation

नेपालका दुई सहकारीकर्मीलाई अन्तर्राष्ट्रिय अवार्ड