साधारण सभा सम्पन्न

 साधारण सभा सम्पन्न

तुल्सीपुर - कार्तिक २८ , बिजौरी साना किसान कृषि सहकारी सस्था लि. को ६ औ बार्षिक साधारण सभा हेमन्तपुरमा सम्पन्न भएको छ ! सस्थाकि उपाध्यक्ष बिजुला परियारको स्वागत गित तथा सदस्य ज्वाला कु पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कर्यक्रममा बोल्ने बक्ताहरुले सहकारी सस्थाले गरेका कार्यको प्रशम्सा गर्दै आउदा दिनमा अझै राम्रा काम गर्दै जावस भन्ने शुभकामना दिएका थिए ! कार्यक्रम अध्यक्ष चित्रा धितालको अध्यक्षतामा भएको थियो ! प्रमुख अथिती तु उ म न पा १८ का बडा सदस्य शितल बुढा ,बिशिष्ठ अतिथी चिरन्जिबी के सि , अतिथी रमा देबि नेपाली , प्रहरी चौकीका सहदेब योगि ,रेडियो नेपाल प्रतिनिधि श्री प्रसाद चौधरी लागएतले बोलेका थिए । कार्यक्रमको सन्चालन स. प्रबन्धक सुबोध राज रेग्मीले गरेका थिए भने धन्यबाद ज्ञापन प्रबन्धक दुर्गा मल्लबाट भयो ! साथै सधारण सभाले विभिन्न प्रस्तावलाई परित गरेको थियो !


Comments

Popular posts from this blog

Role of SFACL Systematic Approach and Farmers Participation

इलाका प्रबन्धक सरको बिदाई

घर गोठ भत्किएको हुदा यस सस्थाले राहत दियाे