घर गोठ भत्किएको हुदा यस सस्थाले राहत दियाे

 यस बिजौरी साना किसान कृषि सहकारी स लि कि शेयर सदस्य अ स न ८ समुह न ६४ कि जानकी चौधरीको यो बर्षातको समयमा अत्याधिक पानी परि घर गोठ भत्किएको हुदा यस सस्थाले राहत स्वरुप रु ५०००/ अक्षरुपी पाच हजार रुपैया प्रदान गरेको छ !


Comments

Popular posts from this blog

साधारण सभा सम्पन्न

Role of SFACL Systematic Approach and Farmers Participation

नेपालका दुई सहकारीकर्मीलाई अन्तर्राष्ट्रिय अवार्ड