Posts

पशु नस्ल सुधार कार्यक्रम अन्तर्गत वलिलाई बोका बितरण

Image
  बिजौरी सा .कि .कृ .स .स .लि .दाङले साना किसान बिकास ल. बि.स.लि को पशु नस्ल सुधार कार्यक्रम अन्तर्गत यस सस्था कि अन्तर स न ८ समूह न ८६ कि शेयर सदस्य नन्दकली वलिलाई बोका बितरण गर्यो ।

साधारण सभा सम्पन्न

Image
  साधारण सभा सम्पन्न तुल्सीपुर - कार्तिक २८ , बिजौरी साना किसान कृषि सहकारी सस्था लि. को ६ औ बार्षिक साधारण सभा हेमन्तपुरमा सम्पन्न भएको छ ! सस्थाकि उपाध्यक्ष बिजुला परियारको स्वागत गित तथा सदस्य ज्वाला कु पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कर्यक्रममा बोल्ने बक्ताहरुले सहकारी सस्थाले गरेका कार्यको प्रशम्सा गर्दै आउदा दिनमा अझै राम्रा काम गर्दै जावस भन्ने शुभकामना दिएका थिए ! कार्यक्रम अध्यक्ष चित्रा धितालको अध्यक्षतामा भएको थियो ! प्रमुख अथिती तु उ म न पा १८ का बडा सदस्य शितल बुढा ,बिशिष्ठ अतिथी चिरन्जिबी के सि , अतिथी रमा देबि नेपाली , प्रहरी चौकीका सहदेब योगि ,रेडियो नेपाल प्रतिनिधि श्री प्रसाद चौधरी लागएतले बोलेका थिए । कार्यक्रमको सन्चालन स. प्रबन्धक सुबोध राज रेग्मीले गरेका थिए भने धन्यबाद ज्ञापन प्रबन्धक दुर्गा मल्लबाट भयो ! साथै सधारण सभाले विभिन्न प्रस्तावलाई परित गरेको थियो !

साधारण सभा हुने

Image
    pk/f]St laifodf o; ;fgf ls;fg s[lif ;xsf/L ;:yfsf] tkl;n cg';f/sf] ldlt=:yfg /  pk/f]St laifodf o; ;fgf ls;fg s[lif ;xsf/L ;:yfsf] tkl;n cg';f/sf] ldlt=:yfg / ;dodf   ^cf} ; ;fwf/0f ; ; ef x'g] eosf]n] pkl:yltsf nflu xflb{s cg'/f]w ub{5f} .   ldtL M—@)&*.)&.@* ;do M— lbgsf] !! ah]                     :yfg M— ;fd'bflos ejg, x]dGtk'/                   

हार्दिक श्रद्धाञ्जली !!

Image
यस बिजौरी साना किसान कृषि सहकारी सस्था लि .को सन्चालक समितीकि अध्यक्ष चित्रा धिताल, शेयर सदस्यहरु शान्ता पाण्डेय, बिष्णु आचार्यका ससुरा तथा एन्जेलिना न्यौपानेका हजुरबुवा टिकाराम न्यौपानेको मिति २०७८ असोज १६ गते बेलुकी ५ बजे निधन भएको खबरले यस सस्थाअत्यन्तै दुखित छ। यस दुखको घडीमा मृतआत्माको शिवसायुज्य प्राप्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोक सन्तप्त परिवार प्रती गहिरो समबेदना प्रकट गर्दछ । बिजौरी साना किसान कृषि सहकारी सस्था लि परिवार बिजौरी दाङ

नेपालका दुई सहकारीकर्मीलाई अन्तर्राष्ट्रिय अवार्ड

Image
  एसियाली ऋण महासंघ (अक्कु) ले नेपालका दुई सहकारीकर्मीलाई Outstanding Award for Credit Union Volunteer र Outstanding Award for Credit Union Executive अवार्ड दिने निर्णय गरेको छ ।   अक्कुको संचालक समितिको निर्णय अनुसार Outstanding Award for Credit Union Volunteer प्राप्त गर्नेमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका पूर्व अध्यक्ष यज्ञराज ढुङ्गेल रहनुभएको छ । त्यस्तै Outstanding Award for Credit Union Executive प्राप्त गर्नेमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी लामा रहनुभएको छ ।   ढुङ्गेल र लामालाई अन्तर्राष्ट्रिय ऋण क्षेत्रको विकासमा पुर्‍याएको सहयोग, महासंघको विकास अभियान प्रति प्रतिबद्ध भई अक्कुको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदान तथा आवश्यकता बमोजिमका स्रोतहरुको परिचालनमा पुर्‍याएको योगदानलाई आधार बनाई अवार्ड प्रदान गर्ने निर्णय गरेको अक्कुले जनाएको छ ।   उहाँहरुमा भएको लेखा तथा संञ्चालन व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय समावेशितामा पुर्याएको योगदान ,सिमान्तकृत समुदायहरुलाई आधुनिक ड...

यस बिजौरी सा कि कृ स स लि कि शेयर सदस्य भिकी पुनका छोरा रै बहादुर पुनको माछा पालन ब्यबसायको अबलोकनमा !

Image
यस बिजौरी सा कि कृ स स लि कि शेयर सदस्य भिकी पुनका छोरा रै बहादुर पुनको माछा पालन ब्यबसायको अबलोकनमा !

इलाका प्रबन्धक सरको बिदाई

Image
    मिति २०७४ कार्तीक २७ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., इलाका कार्यालय बिर्तामोड, झापा बाट सरुवा भई इलाका कार्यालय नेपालगञ्ज बाँकेमा आउनुभएका श्री गणेश प्रसाद भट्टराईको बिदाई कार्यक्रम सम्पन्न भएको छ । करिब ३ वर्ष ९ महिना इलाका प्रबन्धकको रुपमा कार्यरत रहनुभएका गणेश प्रसाद भट्टराईलाई दाङ्ग, बर्दीया, बाँकेका साना किसान कृषि सहकारी संस्था लि. का पदाधिकारीहरुले वार्षिक समिक्षा गरी बिदाई गर्नुभएको छ भने इलाका कार्यालय हेटौँडाबाट सरुवा भई इलाका प्रबन्धकका रुपमा नेपालगञ्ज कार्यालयमा आउनुभएका श्री शेर बहादुर चौधरी सरलाई स्वागतसमेत गरीएको छ ।