Posts

Showing posts from September, 2021

नेपालका दुई सहकारीकर्मीलाई अन्तर्राष्ट्रिय अवार्ड

Image
  एसियाली ऋण महासंघ (अक्कु) ले नेपालका दुई सहकारीकर्मीलाई Outstanding Award for Credit Union Volunteer र Outstanding Award for Credit Union Executive अवार्ड दिने निर्णय गरेको छ ।   अक्कुको संचालक समितिको निर्णय अनुसार Outstanding Award for Credit Union Volunteer प्राप्त गर्नेमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका पूर्व अध्यक्ष यज्ञराज ढुङ्गेल रहनुभएको छ । त्यस्तै Outstanding Award for Credit Union Executive प्राप्त गर्नेमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी लामा रहनुभएको छ ।   ढुङ्गेल र लामालाई अन्तर्राष्ट्रिय ऋण क्षेत्रको विकासमा पुर्‍याएको सहयोग, महासंघको विकास अभियान प्रति प्रतिबद्ध भई अक्कुको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदान तथा आवश्यकता बमोजिमका स्रोतहरुको परिचालनमा पुर्‍याएको योगदानलाई आधार बनाई अवार्ड प्रदान गर्ने निर्णय गरेको अक्कुले जनाएको छ ।   उहाँहरुमा भएको लेखा तथा संञ्चालन व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय समावेशितामा पुर्याएको योगदान ,सिमान्तकृत समुदायहरुलाई आधुनिक ड...

यस बिजौरी सा कि कृ स स लि कि शेयर सदस्य भिकी पुनका छोरा रै बहादुर पुनको माछा पालन ब्यबसायको अबलोकनमा !

Image
यस बिजौरी सा कि कृ स स लि कि शेयर सदस्य भिकी पुनका छोरा रै बहादुर पुनको माछा पालन ब्यबसायको अबलोकनमा !